सि.नं. | सेवाहरु | कागजातहरु | प्रक्रियाहरु | सेवा प्राप्त गर्न सकिने | एक्सन | ||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
1 |
वंशजको आधारमा नेपाली नागरिकता प्राप्त गर्नको लागि
|
क) वंशज नेपाली नागरिकता प्रमाणपत्रः- १)फोटो समेत प्रमाणित गरी सिफारिस गरिएको अनुसूची–१ फाराम । नोट : सम्बन्धित व्यक्तिले माथि उल्लेखित कागजातहरुको सक्कल प्रति अनिवार्य लिएर आउनु पर्न । |
कोठा नं ८ मा तोक लगाउने त्यसपछि कोठा नं १० मा गई सनाखत गराई पुन: कोठा नं ८ बाट सदर गराई कोठा नं ११ मा नागरिकता प्रमाण पत्रको कार्ड छाप्न दिई कोठा नं १० मा दिने |
||||||||||||
2 |
नयाँ गैरनाफामूलक संस्था दर्ता
|
|
संस्था दर्ता गराउने ईच्छुक ब्यक्तिहरुले संस्थाको नाम र उद्देश्य पहिलानै किटान गरी सो नामको संस्था पहिले यस जिल्लामा दर्ता भए/नभएको यकिन गर्न जिल्ला प्रशासन कार्यालय, पर्साको स्थानीय प्रशासन फाँट (कोठा नं-१३) मा आई नाम भिडाउनु पर्ने हुन्छ । नाम भिडान भए पश्चात इच्छुक व्यक्तिहरुले तदर्थ/प्रबन्ध समितिको कम्तीमा ३ (तीन गुणा) को संख्यामा भेलाको आयोजना गरी देहाय बमोजिम माईन्युट (माईन्युट-१) र निर्णयहरु गरी सबैले हस्ताक्षर गर्नु पर्दछ । यस पछि भेलाको निर्णयबाट गठन भएको तदर्थ समितिको अर्को बैठक बसी अर्को माईन्युट (माईन्यूट-२) गर्ने जसको नमूना तल देखाईएको छ । |
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पर्सा
Powered By: ProActive Developers