Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पर्सा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पर्सा

मंगलवार, श्रावण १२, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

सतर्कतापूर्वक ईद पर्व मनाउने सम्बन्धी सूचना

२०७८-०१-२९ २०७८-०१-२९

सतर्कतापूर्वक ईद पर्व मनाउने सम्बन्धी सूचना

सूचना प्रकाशित मिति :२०७८-०१-२९

 

नयाँ भेरियन्ट सहितको दोस्रो लहरको कोभिड-१९ महामारी विश्वभर फैलिरहेको र हामी पनि यसबाट अछुतो नरहेको सबैमा विदित नै छ । यसै सन्दर्भमा स्वावस्थ्य सुरक्षा मापदण्ड र सतर्कता अपनाई यसको रोकथाम र नियन्त्रणमा सबै जुट्नुपर्ने अवस्थालाई मध्यनजर गरी अन्य जिल्लामा जस्तै यस जिल्लामा पनि निषेधाज्ञा जारी रहेको छ । यसै बीच मिति २०७८-०१-३० गते तदनुसार 13-May-2021 का दिन मुस्लिम धर्मावलम्बीहरुको पवित्र पर्व ईद पर्न गएकोमा विद्यमान महामारीलाई ध्यानमा राखी सो दिन मस्जिद, बजार र अन्यत्र कहि पनि सरोकार स्थानमा भीड भेला जम्मा नभई स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी गराई आ-आफ्नो घरमा बसी सजगता र सतर्कतापूर्वक ईद मनाई जारी कोभिड-१९ महामारी रोकथाम र नियन्त्रणमा सहयोग गर्न र सुरक्षित रहन जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (DCCMC) को मिति २०७८-०१-२९ गतेको निर्णयानुसार सम्बन्धित सबैमा सूचित गरिन्छ । यस विपरित भए गरेको पाईएमा संक्रामक रोग ऐन, २०२०, स्थानीय प्रशासन ऐन, २०२८ लगायत प्रचलित नेपाल कानून बमोजिम कारवाही हुने समेत यसै सूचना मार्फत जानकारी गराईन्छ ।

 

 

ध्रुव गिरी

सहायक प्रमुख जिल्ला अधिकारी

 

 

 

 

 

 

सूचना


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-04-07 14:57:15

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पर्सा