Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पर्सा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पर्सा

मंगलवार, श्रावण १२, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

सार्वजनिक प्रदर्शन, हडताल तथा विरोधका कार्यक्रमबाट हुने क्षति मूल्याङ्कन सम्बन्धी कार्यविधि, २०८१ को पूर्ण परिपालना गर्ने सम्बन्धी सूचना

२०८१-०१-२६ २०८१-०१-२६

सूचना_नयाँ.JPG तस्बिर :

सार्वजनिक  प्रदर्शन, हडताल तथा विरोधका कार्यक्रमबाट हुने क्षति मूल्याङ्कन सम्बन्धी कार्यविधि, २०८१ को पूर्ण परिपालना गर्ने सम्बन्धी सूचना

(सूचना प्रकाशित मिति : २०८१-०१-२६)

       नेपालको संविधानले प्रदान गरेको विचार, अभिव्यक्ति र स्वतन्त्रताको हक तथा शान्तिपूर्ण भेला हुन पाउने हकको उपयोग गर्दा विभिन्न माग राखी राजनैतिक दल, संगठित संस्था, सरकारी वा गैर सरकारी संघ संस्था वा व्यक्ति वा समूहबाट सार्वजनिकरुपमा हुने गरेका विरोध सभा, जुलुस, प्रदर्शन, हडताल वा अन्य कुनै प्रकृतिका कार्यहरु वा अन्य विरोधका कार्यक्रमबाट सरकारी, सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमा हानी नोक्सानी वा क्षति समेत हुने गरेको सन्दर्भमा यसरी हुने गरेका हानी नोक्सानी तथा क्षतिको यथार्थ लेखाजोखा मूल्याङ्कन गरी त्यसको परिपुरण समेत गर्ने प्रयोजनका लागि गृह मन्त्रालयबाट सार्वजनिक  प्रदर्शन, हडताल तथा विरोधका कार्यक्रमबाट हुने क्षति मूल्याङ्कन सम्बन्धी कार्यविधि, २०८१ जारी भएको व्यहोरा विदितै छ र यो कार्यविधि जिल्ला प्रशासन कार्यालय, पर्साको वेवसाइट (www.daoparsa.moha.gov.np) मा समेत हेर्न सकिन्छ।पर्सा जिल्लाभित्र विभिन्न राजनैतिक दल, संगठित संस्था, सरकारी वा गैरसरकारी संघसंस्था, धार्मिक संगठन वा संस्था, व्यक्ति वा समूहबाट गरिने कुनैपनि विरोध सभा, जुलुस, प्रदर्शन, हडताल लगायतका कार्यक्रम गर्दा उक्त कार्यविधिको अक्षरश: पालना गर्न र प्रचलित कानून बमोजिम अनुमति लिएर मात्र त्यस्ता कार्यक्रम गर्न गराउन हुन सूचित गरिन्छ।

 

दिनेश सागर भुसाल

 प्रमुख जिल्ला अधिकारी

 

कार्यविधिको लागि लिंक : https://daoparsa.moha.gov.np/post/sa-ra-vajana-ka-pa-rathara-shana-hadata-l-tatha-va-ra-thhaka-ka-ra-yaka-ramab-ta-7

 

 

सूचना


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-04-07 14:57:15

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पर्सा