प्रमुख जिल्ला अधिकारीबाट जारी भएको कर्फ्यू आदेश म्याद थप
६ महिना अगाडी
२०८२-०९-२२
तस्बिर :
कर्फ्यू आदेश अवधिभर पूर्व निर्धारित परीक्षाहरुको लागि परीक्षार्थीहरुलाई आ-आफ्नो प्रवेश पत्र सहित परीक्षाकेन्द्रमा जान आउन सुरक्षाकर्मीबाट सहजीकरण गरिने व्यहोरा सबैमा जानकारीको लागि आदेशानुसार अनुरोध छ।
