2078-01-14
2078-01-14
पर्साका प्रमुख जिल्ला अधिकारीबाट जारी आदेश
आदेश जारी मिति : २०७८-०१-१४
विश्वब्यापी महामारीको रुप लिईरहेको कोभिड-१९ को नयाँ भेरियन्ट सहितको संक्रमणको महामारीबाट पछिल्ला केही दिन यता पर्सा जिल्ला पनि नराम्रोसँग प्रभावित भईरहेको हुँदा उक्त संक्रमणको प्रभावकारी नियन्त्रण र रोकथामका लागि जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको मिति २०७८-०१-१४ गतेको निर्णय समेतका आधारमा संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) ले दिएको अधिकार प्रयोग गरी पर्सा जिल्ला भरी यही मिति २०७८-०१-१६ गते विहान ४:०० बजे देखि मिति २०७८-०१-२२ गते राती १२:०० बजेसम्म लागु हुने गरी देहाय बमोजिमको आदेश जारी गरिएको छ । यो आदेशको पालना गर्नु/गराउनु सम्बद्ध सबैको कर्तब्य हुनेछ । कोही कसैले यो आदेशको बर्खिलाप हुने गरी काम कारवाही गरेको पाईएमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत सबैलाई जानकारी गराईन्छ ।
देहाय
|
पिताम्बर घिमिरे प्रमुख जिल्ला अधिकारी
|
| फाईलको नाम | डोउनलोड |
|---|---|
| आदेश_1_14.PDF |