2078-08-09
2078-08-09
(सूचना प्रकाशित मिति : २०७८-०८-०९)
विभिन्न चाडपर्वहरु जस्तै दशै, तिहार र छठ पर्वहरुको सार्वजनिक विदा पछिको समयमा यस कार्यालयमा सेवाग्राहीको चाप अत्यधिक बढेको हुँदा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन पुन: मिति २०७८ मंसिर १० गते देखि २०७८ मंसिर १६ गतेसम्मको लागि नागरिकता सम्बन्धी सेवा र राष्ट्रिय परिचयपत्रको विवरण संकलन सम्बन्धी कार्य सार्वजनिक विदा बाहेक प्रत्येक दिन विहान ८:०० वजे देखि बेलुका ५:०० बजेसम्म प्रवाह हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।