माछा मासु पसल व्यवस्थापन सम्बन्धी सूचना
२०७६-११-१९
२०७६-११-१९
मिति २०७६-११-१८ गतेका दिन प्रमुख जिल्ला अधिकारी श्री विष्णु कुमार कार्कीज्यू र सरोकारवालाहरुको उपस्थितिमा यस जिल्लामा सञ्चालित माछा मासु पसल व्यवस्थापन सम्बन्धी निर्णयहरु कार्यान्वयनको लागि सम्बन्धि सबैमा जानकारीको लागि अनुरोध छ ।
| फाईलको नाम / शिर्षक | फाईलको साइज | एक्सन |
|---|---|---|
|
माछा मासु पसल व्यवस्थापन सम्बन्धी सूचना
मासु.jpg |
481.36 KB |
