Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पर्सा

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पर्सा

न्यून व्यान्डविथ Invert Color A- A A+

कोभिड-१९ विरुद्धको खोप लिने सम्बन्धमा

2077-11-04

2077-11-04


यस जिल्लामा कोभिड-१९ विरुद्धको खोप मिति २०७७-११-०२ गते देखी मिति २०७७-११-०८ गतेसम्म नारायणी अस्पतालमा संचालित खोप केन्द्रमा लगाईने भएकोले यस जिल्लास्थित सबै सरकारी कार्यालय, संस्थान, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुले समयमा नै अनिवार्य रुपले कोभिड-१९ विरुद्धको खोप लिई आफु सुरक्षित रहनु हुन यसै सूचना मार्फत जानकारी गराईन्छ । साथै खोप लिन जानु पूर्व सबै कार्यालयहरुले तलको लिंकमा तोके बमोजिमको एक्सेल फर्मेटमा कर्मचारीहरुको विवरण तयार गरी स्वास्थ कार्यालयको ईमेल dpho.parsa1@gmail.com वा samidhapanjiyar@gmail.com मा पठाउनु हुन अनरोध गरिन्छ ।https://drive.google.com/.../1y7w96ZPNf3U3GiNBGhj.../view...
 
 

पछिल्लो अपडेट गरिएको : 2083-01-11 13:29:17

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पर्सा .