2078-10-05
2078-10-05
जिल्ला प्रशासन कार्यालय, पर्साबाट जारी आदेश
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ को नयाँ भेरियण्ट ओमिक्रोनसहितको सङ्क्रमण नेपालमा समेत बढ्दै गएको सन्दर्भमा सोको रोकथाम, नियन्त्रण, निदान र उपचारलाई थप प्रभावकारी बनाउन नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७८-०९-३० गतेको निर्णयबाट जारी आदेश, सङ्क्रामक रोग ऐन, २०२० को दफा २, स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी र जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको मिति २०७८-१०-०५ गते बसेको बैठकको सिफारिसको आधारमा यस जिल्लामा मिति २०७८-१०-०५ गते राती १२:०० बजे देखि अर्को सूचना नभएसम्म लागू हुने देहाय बमोजिमको आदेश जारी गरिएको छ ।
|
| फाईलको नाम | डोउनलोड |
|---|---|
| आदेश(1).PDF |