Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पर्सा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पर्सा

मंगलवार, श्रावण १२, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

जिल्ला कोभिड व्यवस्थापन समितिको निर्णयहरु (२०७८-०२-१२)

2078-02-12

2078-02-12


आज मिति २०७८ साल जेठ १२ गते बुधबारका दिन जिल्ला कोभिड व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी श्री पिताम्बर घिमिरेज्यूको अध्यक्षतामा तपसिल बमोजिमका पदाधिकारीहरुको उपस्थितिमा जिल्ला कोभिड व्यवस्थापन समितिको बैठक बसी निम्न बमोजिमका निर्णयहरु गरियो ।

विशेष आमन्त्रित

प्रमुख श्री विजय कुमार सरावगी,         वीरगंज महानगरपालिका, पर्सा ।

अध्यक्ष श्री प्रभु हजरा                  नेकपा एमाले,

सभापती श्री अजय द्विवेदी              नेपाली कांग्रेस,

प्रतिनिधि श्री छोटेलाल यादव             एकिकृत नेकपा माओबादी  

अध्यक्ष श्री रामनरेश यादव,                जनता समाजबादी पार्टी,

उपस्थिति

     अध्यक्ष श्री पिताम्बर घिमिरे             प्रमुख जिल्ला अधिकारी, पर्सा

      सदस्य श्री छविरमण भट्टराई             जि.स.अ., जिल्ला समन्वय समिति, पर्सा

     सदस्य श्री डा. उदय नारायण सिंह  नि.मे.सु. नारायणी अस्पताल, बीरगंज, पर्सा

     सदस्य श्री मदनजंग राणा               प्रमुख सेनानी, चण्डी प्रसाद गण, पर्सा

     सदस्य श्री बेल बहादुर पाण्डे             प्रहरी उपरीक्षक, जिल्ला प्रहरी का., पर्सा

     सदस्य श्री राजेन्द्र खड्का                स.प्र..उ., स.प्र.ब. नेपाल, पर्सा

     सदस्य श्री टिका प्रसाद पोखरेल           उप अनु. निर्देशक, रा.अ.जि. कार्यालय, पर्सा

      सदस्य श्री खगेन्द्र बहादुर मल्ल,          स.प्र.जि.अ. जिल्ला प्रशासन कार्यालय, पर्सा       सदस्य सचिव श्री भिमकान्त पौडेल        स.प्र.जि.अ. जिल्ला प्रशासन कार्यालय, पर्सा

 आमन्त्रित

अध्यक्ष श्री सुबोध गुप्ता,               बीरगंज उद्योग वाणिज्य संघ, पर्सा।     

अध्यक्ष श्री अनुप तिवारी,               नेपाल पत्रकार महासंघ, पर्सा।

नि.का.प्र. श्री नवल किशोर साह,         जि.स्वास्थ्य कार्यालय, पर्सा

मन्त्री श्री शैलेन्द्र कुमार चौरसिया,        नेपाल रेडक्रस सोसाइटी, पर्सा।

 

 

 

 

 

 

 

 

 

 

जिल्ला कोभिड व्यवस्थापन समितिको निर्णयहरु (२०७८-०२-१२)

 

निर्णय नं १

DCCMC को पूर्ववत् बैठकका निर्णयहरु कार्यान्वयनको समिक्षा गरियो ।

निर्णय नं २

यस जिल्लामा कोभिड-१९ को संक्रमण नियन्त्रण र रोकथामका लागि जारी भएको निषेध आदेश कोभिड-१९ को संक्रमणको श्रृङ्खला तोड्न (Chain Break गर्न) उपयोगी भएको देखिएकोले हाल जारी आदेशलाई यही मिति २०७८-०२-२० गते राती १२:०० बजेसम्म थप गर्न उपयुक्त हुँदा सो को लागि प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गर्ने निर्णय गरियो ।

 

फाईलको नाम / शिर्षक फाईलको साइज एक्सन
dccmc(1).PDF 460.37 KB

पछिल्लो अपडेट गरिएको : 2083-04-07 14:57:15

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पर्सा