2077-01-21
2077-01-21
सूचना प्रकाशन मिति २०७७-०१-१७
यस कार्यालय बाट अघि विभिन्न मितिमा जारी गरिएका सवारी पासको अविध-अधिकतम २०७७ बैशाख १५ गते सम्म मात्र रहेकोले उक्त मिति पछि त्यस्ता पास स्वत: खारेज भएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ । कोही कसैलाई अति आवश्यक काम परेमा तपशिल बमोजिमको विधिबाट epass को लागि आवेदन गर्नुहुन अनुरोध गरिन्छ । epass प्राप्त गर्नको लागि कार्यालयमा आई रहनु नपर्ने व्यहोरा समेत जानकारीका लागि अनुरोध छ ।
तपशिल:-
१११२ मा ABC वा १२३ लेखी SMS गर्ने ।
Reply मा Link आउँछ ।
Link खोली सबै विवरण भरी तथा आवाश्यक कागजात Upload गरी आवेदन Submit गर्ने वा विवरण पेश गर्ने ।
Web Site Link-