नि:शुल्क वाई फाई
२०७६-०९-१४
२०७६-०९-१४
यस जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरुका लागि मिति २०७६-०९-०८ गते देखी नि:शुल्क WiFi (वाई फाई) सेवा उपलब्ध गराईएको जानकारी गराईन्छ ।
