Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पर्सा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पर्सा

मंगलवार, असार २३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

पत्रपत्रिका दर्ता सम्बन्धी

पत्रपत्रिका प्रकाशित गर्ने प्रमाण पत्रका लागि पेश गर्नुपर्ने कागजातहरु

  1. प्रकाशकसँग सम्बन्धित
  1. जिल्ला प्रशासन कार्यालय, पर्सालाई संबोधन गरेको तोकिएको ढाँचाको निवेदन ।
  2. प्रकाशसकको ४ प्रति फोटो र नागरिकताको फोटोकपि ।
  3. प्रकाशक संस्था भए संस्थाको छाप, प्रबन्ध पत्र वा संस्थाको छाप, संस्थाको स्वीकृत विधान, प्रमाण पत्र, नविकरण भएको प्रमाणपत्र, करचुक्ता प्रमाणपत्र, अडिट रिपोर्ट, संचालकहरको बैंठकको निर्णय समेतका कागजातहरुको प्रमाणित प्रतिलिपि ।
  4. संचालकहरु सबैको नागरिकता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि ।
  5. प्रहरी चालचलन ।
  1. सम्पादकसँग सम्बन्धित :
  1. सम्पादकको नेपाली नागरिकता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि ।
  2. सम्पादकको शैक्षिक योग्यताको एस.एल.सी. देखी स्नातक सम्मको मार्कसिट, चारित्रिक प्रमाणपत्र, प्रोभिजनल सर्टिफिकेटको प्रमाणित छाँयाकपी, वा एस.एल.सी. उतिर्ण गरी पत्रकारिता क्षेत्रमा १० (दश) वर्ष कार्य गरेको सूचना विभागको प्रमाणपत्र समेतका प्रमाण पत्रहरुको प्रमाणित छाँयाकपी ।
  3. सम्पादकलाई प्रकाशकले नियुक्ति गरेको पत्र ।
  4. पत्रिकामा सम्पादक पदमा रही काम गर्ने बारेको सम्पादकको मंजुरीनामा पत्र ।
  5. प्रहरी चालचलन ।
  1. छापाखानासँग सम्बन्धित :
  1. स्वीकृत छापाखानाबाट पत्रिका छाप्न मंजुरी दिएको सिफारिस ।
  2. छापाखाना दर्ता भएको प्रमाणपत्रको छाँयाकपी ।
  3. छापाखानाको प्रबन्ध पत्रको छाँयाकपी ।
  4. छापाखानालाई जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति दिएको प्रमाणपत्रको छाँयाकपी ।
  5. छापाखानाको करचुक्ता प्रमाण पत्रको छाँयाकपी ।


पछिल्लो अपडेट गरिएको : 2083-03-08 13:01:16

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पर्सा .