१. संस्था दर्ता तथा नविकरणको लागि कहाँ सम्पर्क गर्ने ?
2078-04-08
2078-04-08
संस्था दर्ताको लागि जिल्ला प्रशासन कार्यालय, पर्साको स्थानीय प्रशासन फाँट (कोठा नं-१३) मा सम्पर्क राख्नु पर्दछ । र संस्था दर्ता र नविकरणको लागि तोके बमोजिमको कागजातहरु लिएर आउनु पर्छ ।