Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पर्सा

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पर्सा

न्यून व्यान्डविथ Invert Color A- A A+

कोभिड सम्बन्धी विवरण 2077-04-32

2077-04-32

2077-04-32


कोभिड १९ सम्बन्धी अद्यावधिक विवरण, पर्सा (पछिल्लो अद्यावधिक मिति २०७७ साउन ३२ गते साँझ ५ बजे)
१. आजसम्म जम्मा कोरोना संक्रमित पुष्टि संख्या : १२२५ (९७७ पुरुष, २४८ महिला)
(आज पुष्टि भएका वीरगंज महानगरपालिकाका २४, बहुदरमाई न.पा.का १ र पोखरिया न.पा का १२ जना गरी जम्मा ३७ जना जसमा पुरुष २६ र महिला ११ जना रहेका छन ।

(१९ जना भारतीय नागरिक, ८२ जना स्वास्थ्यकर्मी, ५७ सुरक्षाकर्मी, ५ जना पत्रकार, ८३ कैदी थुनुवा , ३२ जना अस्पताल सफाइकर्मी, गार्ड र का.स. सहित)
२. कोरोना मुक्त भई घर फर्केकाको संख्या : २९८ ( २३६ पुरुष, ५६२ महिला)
(आज विभिन्न उमेर समूहका ३४ जना ( २९ पुरुष ५ महिला) निको भई घर फर्केका
३. आईसोलेसनमा रहेको पोजेटिभ केस : १२४ (१०१ पुरुष, २३ महिला)
४. होम आईसोलेसनमा रहेको पोजेटिभ केस : ४७२ (३८९ पुरुष, ८३ महिला)
५. क्वारेन्टाईनमा रहेको संकास्पद केस : १४६ (११० पुरुष, ३६ महिला)
६. जम्मा स्वाव संकलन : १५६५४ रिपोर्ट आउन बाँकी: ११२५
आज संकलन भएको स्वाव संख्या : ४२४
७. मृतकको संख्या : हालसम्म कोभिड १९ को कारण मृत्यु भएको संख्या २१
८. नारायणी कोभिड-१९ अस्पताल गण्डकमा-७०, नारायणी कोभिड-१९ अस्पताल वीरगंज हेल्थ केयर-१२० र नारायणी अस्पतालमा-२० बेड गरी २१० बेडको आईसोलेसन सेन्टर हुनुका साथै ४८० बेडको सेमी आईसोलेसनको व्यवस्था गरिएको छ ।
९. जिल्लाको विभिन्न ठाउँमा संचालित १२४५ बेडको क्वारेन्टाईन रहेको ।

पछिल्लो अपडेट गरिएको : 2081-12-03 13:56:53

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पर्सा

Powered By: ProActive Developers