Citizen Charter
Charter Category
| SN | Service Detail | Documents | Procedures | |||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| 1 |
वंशजको आधारमा नेपाली नागरिकता प्राप्त गर्नको लागि |
|||||||||||
|
क) वंशज नेपाली नागरिकता प्रमाणपत्रः- १)फोटो समेत प्रमाणित गरी सिफारिस गरिएको अनुसूची–१ फाराम । २) वावुआमाको नेपाली नागरिकता प्रमाणपत्रको छायाप्रति । ३) हालसालै खिचिएकोे फोटो ४ प्रति । ४) जन्म मिति खुल्ने शैक्षिक प्रमाणपत्र तथा जन्म दर्ता । ५) नेपाली नागरिकता प्रमाणपत्रको छायाप्रति सहित सनाखत गर्ने नाता खुल्ने एकाघरको व्यक्ति । ६) विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाणपत्र र पतिको नागरिकता तथा माईती तर्फको वंंशज खुल्ने अभिभावकको नागरिकता । ७) वसाई सरी आएकाको हकमा वसाई सराईको प्रमाणपत्र र जग्गाधनी प्रमाण पूर्जा । आवश्यक परे अभिलेख माग गर्ने । ८) कर्मचारी परिवारको हकमा सम्वन्धित कार्यालयको सिफारिश पत्र र कर्मचारी परिचय पत्रको छायाप्रति समेत । ९) विदेशमा जन्मेकाको हकमा सो को प्रमाणपत्र । १०) थप बुझ्नु पर्ने भएमा स्थानीय निकायको मुचुल्का वा प्रहरी सर्जमिन वा दुवै । नोट : सम्बन्धित व्यक्तिले माथि उल्लेखित कागजातहरुको सक्कल प्रति अनिवार्य लिएर आउनु पर्न । |
कोठा नं ८ मा तोक लगाउने त्यसपछि कोठा नं १० मा गई सनाखत गराई पुन: कोठा नं ८ बाट सदर गराई कोठा नं ११ मा नागरिकता प्रमाण पत्रको कार्ड छाप्न दिई कोठा नं १० मा दिने |
||||||||||
| 2 |
New Non Profit organigation registration |
|||||||||||
|
A. Application for the registration of the organization signed by the office bearers and members of the Ad Hoc Committee addressed to the District Administration Office, Parsa in the prescribed format (Room No. 13 or can be obtained from the office's website). B. Recommendation of the concerned local level (Metropolitan / Municipality / Village). C. 4 copies of the constitution signed on each sheet by all the office bearers of the ad hoc committee printed on Nepali paper. D. Details including names, addresses, contact numbers, emails, signatures and photos of the office bearers and members of the ad hoc committee of the organization. E. Photocopies of citizenship of all the self-certified ad hoc committee members. F. If it is an organization of businessmen conducting business, a copy of such license and a copy of tax payment is mandatory |
Those interested in registering the organization have to go to the local administration field (Room No. 13) of the District Administration Office, Parsa to confirm whether the name and purpose of the organization has been registered in the district before. After the name is contested, the interested persons should convene a meeting of at least 3 (three times) members of the ad hoc / management committee and all of them should sign the following minutes (minutes-1) and decisions as follows. After this, another meeting of the ad hoc committee formed by the decision of the meeting will be held and another minute (minute-2) will be held, the sample of which is shown below. |
||||||||||
