Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Parsa

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Parsa

Monday, Ashadh 01, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

जोखिमपूर्ण घर, टहरामा व्यवसाय व्यापार सञ्चालन नगर्ने सम्बन्धी सूचना !!!

1 months ago

2083-01-11


5268_सुचना.jpg Images :

सडक डिभिजन, हेटौंडाको कार्यक्रम अनुसार मिति २०८३-०१-०६ गते मितेरी पुलदेखि गणडक चौकसम्म निर्धारित सीमाभित्र पर्ने घर टहराहरू भत्काइएको। अधिकांश घरधनीहरूबाट स्वस्फूर्त रूपमा भत्काईएका आफ्ना घर टहराहरूको व्यवस्थापन गर्ने कार्य भइरहेता पनि केही घरधनीहरूले भत्किएको जोखिमयुक्त घर टहरामा केही व्यक्तिहरूलाई व्यापार व्यवसाय सञ्चालन गर्न दिँदा घरधनी, व्यवसायी र सर्वसाधारण जोखिममा पर्न सक्ने हुँदा त्यस्ता जोखिमपूर्ण संरचनामा रही व्यापार व्यवसाय सञ्चालन गर्दा हुन सक्ने विपद्जन्य घटनाको जिम्मेवार स्वयम् घरधनी हुने तथा प्रचलित कानून बमोजिम कारवाही भई जाने हुँदा जोखिमपूर्ण अवस्थामा रहेका संरचनाहरू व्यवस्थापन गर्ने सिलसिलामा सम्बन्धित घरधनीहरूले कामदार जनशक्तिको सुरक्षालाई उच्च प्राथमिकता दिनुहुन अनुरोध गर्दै जिल्ला विपद् व्यवस्थापन समितिको मिति २०८२।०१।११ गते बसेको बैठकको निर्णयानुसार यो सूचना प्रकाशित गरिएको व्यवहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ।

 

.........................................

(विनोद कुमार पोखरेल)

सहायक प्रमुख जिल्ला अधिकारी

 

 

 

 

Last Updated : 2083-02-25 11:45:45

© All Rights Reserved to District Administration Office, Parsa .